Grab 60% Discount
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

Date:8/28/2026, 2:31:56 PM
213
Others

Related Files

20260828143336-QRcode_vg2jakb.pdf

मिति २०८३ भदौ १० गते, बुधबार बिहान ६:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरू प्रभावित बनेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा सरकारले उद्धार, खोज र राहतका कार्यहरूलाई तीव्रता दिएको छ। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ। यस विपद्बाट प्रभावितहरूलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने भने अर्कोतिर उनीहरूलाई दीर्घकालीनरूपमा पुनर्स्थापना गर्न उत्तिकै जरूरी छ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

Recent News

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today